२६ साउन, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सांसद इन्द्र बानियाँ राज्य मन्त्री हुने लगभग पक्कापक्की भएको एक दैनिकले खबर बनाएको छ ।
मकवानपुर क्षेत्र न.१ का निर्वाचित सांसद बानियाँलाई मन्त्री बनाउन पाटी सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको बलियो नेतृत्व गरेका खुमबहादुर खड्का लगाएत नेताहरू सकारात्मक भएपछि बानियाँ राज्य मन्त्री हुने भएको सेतीमादी दैनिकले खबर बनाएको हो । 'मकवानपुर जिल्ला देखि देश भरि नै लोकप्रिय रहेका बानियाँ कांग्रेस वृत्त भित्र राम्रो प्रभाव रहने नेताका रूपमा चिनिन्छन् ।'-दैनिकले समाचारमा उल्लेख गरेको छ ।
काँग्रेसको तर्फबाट बानियाँलाई मन्त्री बनाउन काँग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, ४ जना क्षेत्रीय सभापति, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, संविधानसभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सदस्य जयराम लामिछानेसहितको टोलीले नेताहरुलाई केही दिन अघि भेटघाट गरेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरे काँग्रेसको सान बढाएको र लाल किल्लाको रुपमा चिनिने मकवानपुरमा खाता खोलेको भन्दै बानियाँलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।
बानियाँलाई मन्त्री बनाउनुपर्छ भन्नेमा जिल्ला तह मात्रै नभई यसअघि मन्त्री भईसकेका केन्द्रिय नेताहरु समेत लागि परेकाले उहाँको सम्भावना राम्रो रहेको बानियाँ निकट मानिने क्षेत्रीय सभापति दामोदर खनालले बताए । तर आकांक्षी हुँदा रहेकाले सभापति देउवालाई मन्त्री चयन गर्न हम्मे हम्मे परेकाले बानियाँ राज्य मन्त्री बन्ने निश्चित भई नसकेको स्रोतको दावि छ ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















