Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा-१५ रातोमाटेमा दुईवटा ट्रक ठोक्कियो,दुईको मृत्यु

Screenshot_20210602-20365-1622645657.jpg

१९ जेठ,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा दुईवटा ट्रक एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ।  

वीरगन्जबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको प्लास्टिकको सामान बनाउन मेसिन लोड भएको ट्रक र सोही दिसाबाट आउदै गरेको ना ५ ख १८६४ नम्बरको चामल बोकेको ट्रक एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा अन्दाजी ३० बर्षका एक पुरुष र आन्दाजी ३५ बर्षीय एक पुरुष गरी दुईजनाको मृत्यु भएको हो।उनीहरुको उपचारको क्रममा हेटौंडा-१ मा रहेको सन्चो अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए।मृतकको पहिचान खुल्न सकेको छैन । 

त्यसैगरी दुर्घटनामा ना ५ ख १८६४ नम्बरको ट्रक चालक बारा कोल्हवी-१० का ५० बर्षीय धुर्व चौधरी र सोही ट्रकका सहचालक रौतहट गजुरा -८ का २० बर्षीय बिकेस चौधरी र अर्का ट्रक चालक रहेको जनाइएको छ।उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार