Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महिला उद्यमीले मनाए तिज

Mahila-1502969895.jpg

१ भदौं, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा विहिबार हेटौंडामा तीज विशेष कार्यक्रम गरेको छ । 
कार्यक्रम समितिकी सभापति निलम पाण्डेको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै शाहले परम्परालाई हामी सबैले परम्परा जोगाउँदै विकृतिलाई हटाउने तर्फ लाग्न जरुरी रहेको बताईन् । कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, सचिव दिवस पराजुली, उज्वल चौलागाई, कासस विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिकाकी गंगा चौलागाई, समितिकी पूर्व सभापति शरिदी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा घरेलु तथा साना उद्योग संघ, महिला समितिकी सभापति सन्तोषी बानियाँ, संघकी सहकोषाध्यक्ष निलम बैद्य, सदस्य काव्यमणी अधिकारी, माधव ज्ञवाली, सञ्चारकर्मी नानीमैया सापकोटा, सपना कँडेल, पश्चिमी क्षेत्र महिला समितिकश्ी सभापति अनिता कर्माचार्य, समितिकी कोषाध्यक्ष कमला श्रेष्ठ, कार्यवाहक पूर्व उपसभापति देवकुमारी ढकाल लगायत महिला समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रममा विभिन्न क्षेत्रका गरी ११ जना महिला उद्यमीहरु संघको महिला उद्यमी विकास समितिमा सदस्य बनेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार