Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

लालझाडीमा खैरे हिरोइन जस्तो देखिने पदार्थ सहित हेटौंडाका ४ युवा पक्राउ

20201111_135709-1622649468.jpg

१९ जेठ,हेटौंडा। मकवानपुर प्रहरीले खैरो हेरोईन जस्तो देखिने पदार्थ हेटौंडाका ४ युवा पक्राउ परेका छन।बुधबार साँझ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४ जना युवालाई ४०० ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित नियन्त्रण लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए। 

पक्राउ पर्नेमा हेटौडा -११ का २४ बर्षीय ठाकुर गजुरेल,हेटौंडा-११नै बस्ने २० बर्षीय हिमाल बर्तौला,हेटौंडा-१ चौकीटोल बस्ने २७ बर्षीय पौडेल र हेटौंडा- ४ हुप्राचौर बस्ने ३० बर्षीय सोजन जोशी रहेको डिएसपी रिमालले बताए।प्रहरीले उनीहरूलाई हेटौंडा-१ लालझाडीमा रहेको राप्ती होटलबाट रङगेहात पक्राउ गरेको हो।निजहरुलाई उक्त लागु सहित नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी...

टोकियो ओलम्पिकः जापान १० स्वर्ण सहित पुनः शीर्ष स्थानमा
japan-1-1627446622.jpg

१३ साउन, हेटौंडा । जापानको राजधानि जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ’टोकियो ओलम्पिक’मा...

थप समाचार
received_4248489671868048-1622949503.gif