Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोटरी, रोट्रयाक्ट र पञ्चसिद्धिबाट २४२ जनालाई नि:शुल्क खाना वितरण

Screenshot_20210603-12211-1622702547.jpg

२० जेठ, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका साथमा हेटौंडा बजार क्षेत्रमा नबौ दिन पनी निशुल्क खाना वितरण जारी रहेको छ । निषेधाज्ञाको कारणले छाक टार्न नसकेकाहरुका लागि जारी निशुल्क खाना अभियान अन्तर्गत बिहिवार हेटौंडा-४ हुप्रचौरमा  १०९ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि १०१ र असहाय बिरामीहरुका लागि घरमुखी सेवाबाट ३२ जना गरी २४२ जनालाई खाना खुवाइएको छ । यसैगरी हेटौंडा अस्पतालमा उपचारारत ९५ जनालाई बिहानको नास्ता निःशुल्क प्रदान गरिएको छ । 
बिहीबारको खानाको लागि हेटौडा ४ निवासी डा. मुरारी लाल दास, रवि अग्रवाल र उद्धब चापागाईंले सहयोग गरेका थिए । यस्तै बिहीबारको हेटौंडा–४ का कृष्णहरी सुबेदीबाट ११ सय रूपैयाँ सहयोग प्राप्त भएको  रोटरी क्लब अफ मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार