Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निषेद्याज्ञा खुकुलो पारेसँगै प्रशसनको अनुगमन, स्वास्थय मापदण्ड पालना गर्न निर्देशन

8-1622771651.jpg

२१ जेठ, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण जेठ ३१ गतेसम्म जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गरेसँगै हेटौंडा बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल बढेको छ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको समन्वयमा भएको अनुगमनका क्रममा बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल बढेको पाईएको हो । 
जेठ २० गतेसम्म जारी निषेधाज्ञा पुनः थप गर्दै खाद्यान्न पसल, तरकारी पसल खुल्न अनुमति दिएपछि जिल्ला प्रशासन कार्यलयल मकवानपुरको नेतृत्वमा आज विहानै बजार अनुगमन गरिएको हो । 
निषेधाज्ञा केही खुकुलो पारिएपनि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी स्वास्थ्य मापदण्ड भने कडाईका साथ पालना गर्न भनिएको छ  ।
यस्तैगरी बजारक्षेत्रमा खाद्यसामाग्री पसलहरु खुलेपनि ख्वपगल्लीको तरकारी तथा बसपार्कको तरकारी र मासु पसल भने खोल्न नपाईने प्रशासनले जनाएको छ ।
अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड र एकअर्काविचको दुरी कायम गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका नायब सुब्बा सहदेव आचार्यले जानकारी दिए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रशसकिय अधिकृत गुणराज न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, जिल्ला प्रहरी कार्यलयका प्रवक्त जयश्वर रिमाल लागएत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
 

4-1622771653.jpg
6-1622771688.jpg
9-1622771688.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार