गुगल तस्विर
२ भदौं, हेटौँडा । साउन २९ गतेको अविरलको बर्षाका कारण गएको बाढी र पहिरोले क्षति पु¥याएको हेटौँडा–१५ चिप्लेटी बाँसघारीका स्थानीयले आफुहरुलाई राज्यले वेवास्ता गरेको गुनासो गरेका छन् । घर, पशुचौपाया, अन्नपात र खेत बगाएपनि अहिलेसम्म राज्यबाट सोधखोज नभएको उनीहरुले गुनासो गरेका हुन् ।
बर्षाका कारण स्थानीय बुद्धिमाया भोलनको घर र १४ वटा बाख्रा, बुद्धिमान थिङको घर, ८ वटा बाख्र्रासहित अन्नपात र लत्ताकपडा, भगत बहादुर थिङको घर र सानुमाया बलको गोठ बगाएको स्थानीय बीरमान घलानले बताए । उनका अनुसार चिप्लेटीमा सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने खेत समेत बगाएको छ । विजुली नबलेको ५ दिन भईसकेको उनको भनाई छ । आफुहरु विपदमा परेपनि राज्यको नजरबाट ओझेलमा परेको घलानले गुनासो गरे ।
स्थानीय विश्वज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक रिपुप्रसाद गौतमका अनुसार गाउँका एक दर्जन घर जोखिममा रहेका छन् भने केहीले घर छाडेर छिमेकीकोमा आश्रय लिएका छन् । दिर्घकालिन रुपमा बस्ति स्थानान्तरण गर्नुपर्ने पर्ने चिप्लेटीमा अहिलेलाई प्राथमिक सहयोग अत्यावश्यक रहेको प्रधानाध्यापक गौतमको भनाई छ । उपमहानगरपालिका भएपनि दुर्गममा रहेको चिप्लेटी पुग्न बाराको अमलेखगञ्ज हुँदै जानु पर्दछ ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















