Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक कोभिड रेस्पोन्स कार्यदलद्वारा बृक्षारोपण र हातधुने ट्यांकी स्थापना

Screenshot_20210605-19015-1622899003.jpg

२२ जेठ, हेटौंडा । कोरोना भाईरस नियन्त्रणमा सक्रिय कोभिड-१९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौडा-६ र १७ ले वृक्षारोपण तथा हात धुने टंकी वडाको विभिन्न स्थानमा स्थापना गरेको छ । कार्यदलले हेटौडा-६ स्थित स्वर्गीय बिपि गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण गरेको छ । पार्कमा धुपीको विरुवाको वृक्षारोपण गरिएको हो । 
कार्यदलका संयोजक एवम हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम पार्कका अध्यक्ष भीमसेन पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष एवं कार्यदल सदस्य उदय विडारी, कार्यदलका सहसंयोजक भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यदलले हेटौडा-१७ मा रहेको सालक पार्क, गैरीगाउँ, हेटौडा-६ स्थित चुच्चेखोला, चौघडा, न्यूरेनी, पुतलीबजार र हात्तीलेटमा हात धुने ट्यांकी स्थापना गरेको कार्यदलका आर्थिक तथा राहत उपसमितिका संयोजक नवराज न्यौपानेले बताए । 
कार्यदलले हेटौडा–६ र १७ को विभिन्न स्थानमा सरसफाई समेत गरेको थियो ।

Screenshot_20210605-19014-1622899027.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार