Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अन्तराष्ट्रिय

भारतमा थप १ लाख १४ हजारमा संक्रमण

Screenshot_20210606-10073-1622953223.jpg

२३ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ५३७  जनामा संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८८ लाख ८ हजार ३७२ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।
आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा  आज २ हजार ६८३ मा झरेको छ ।
पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४६ हजार ७८४ पुगेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४गते विश्वासको मत लिने
IMG_20210615_164431-1623830234.jpg

२ असार, पोखरा। गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका...

खोलामा अडकिएका ९ जनाको एक्साभेटरको सहयोगमा उद्धार
FB_IMG_1623828005904-1623829570.jpg

२ असार,बेसिशहर। लमजुङको मध्यनेपाल नगरपालिकामा स्थानीय खोलामा अडकिएका ९ जनाको एक्साभेटर मार्फत उद्वार गरिएको...

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी एमिकसक्युरीमा चयन
Untitled-7-1623810310.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif