Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कांग्रेस केन्द्रीय सदस्य उपाध्यायद्वारा स्वास्थ्य सामग्री वितरण 

198192566_533448797786347-1623112112.jpg

२५ जेठ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डिनाले कोरोना भाईरसको रोथाम तथा नियन्त्रणमा सहयोग पु¥याउँने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छिन । 
नेतृ डिनाले बागमती गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको १८ र ७ नम्बर वडासहित विभिन्न स्थानमा मास्क, स्यानिटाइजर, अक्सिमिटरलगायतका स्वास्थ्य सामग्री वितरण गरेकी हुन् । 
गाउँपालिका सभापति, वडा सभापति तथा स्थानीय स्वास्थ्य चौकी र प्रहरी चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको हो । कोरोनाको महामारीबाट जोगाउन संस्थागत रुपमा पार्टीको पालिकास्तरमा सहयोग गर्ने क्रममा स्वास्थ्य संस्था र प्रहरी चौकीमा पनि सहयोग गरिएको हो । 
सहयोग सामग्री हस्तान्तरण गर्दै नेतृ डिनाले जनता कोरोनाको कारण मरिरहँदा सरकार सन्चालन गरिरहेको कम्युनिस्ट पार्टी भने भ्रष्टाचार र सत्ताको चलखेलमा व्यस्त रहेको धारणा बताईन । उनले कम्युनिस्ट सरकारले जनताको हितमा कहिल्यै काम नगरेको र फोस्रा आस्वासन र नारा मात्र बाँड्ने गरेको आरोप लगाईन ।
बागमती गाउँपालिकाका सभापति भक्तबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघ जिल्ला सभापति लक्ष्मी श्रेष्ठ, कांग्रेस जिल्ला सदस्य अमृता थापा मगर, पूर्व जिल्ला सचिव एवम् महासमिति सदस्य सदस्य दिनेश उपाध्याय, कांग्रेस पूर्व जिल्ला सदस्य लक्ष्मण सुवेदी, तरुण दल क्षेत्रीय सभापति सन्जय श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 
यस्तै कार्यक्रममा नेपाली कांग्रेसका इकाई सभापति र निर्वाचित जनप्रतिनिधिहरु सहित बागमती १ का सभापति ठगेन्द्र वाइवा, २ का सभापति जगतबहादुर भोम्जन, तमु फार्मेसी हेटौंडाका सन्चालक सुधिर दाहाल, काठमाडौ मकवानपुर सम्पर्क समितिका तेजप्रसाद घिमिरे, यातायात व्यवसायी संघ केन्द्रीय सदस्य अर्जुन गौतम, पूर्व महाधिवेशन प्रतिनिधि होमनाथ गौतम लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार