तस्विरः सुनिल शिवाकोटी/प्रस्ट खबर
सुनिल शिवाकोटी
३ भदौ , हेटौडा । हेटौँडा पहिलो पटक संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराईएको हो । हेटौँडा फुटसलको आयोजनामा तथा प्याब्सन मकवानपुरसँगको सहकार्यमा यही भदौ २३ र २४ गते सम्म चल्ने प्रतियोगितामा जील्लाभरीका करिब ३० देखी ३५ वटा निजी विद्यालयहरुको सहभागीतमा रहेने बताईएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक हेटौँडा फुटसलका संचालक यम सिलवालले विद्यालय तहदेखि नै फुटसल खेललाई व्यवसायीक रुपमा प्रवर्धन गर्न र विद्यार्थीहरुको शारिरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए । हेटौडा सिटी कलेज, ग्रनि पब्लिकेसन, संगम पब्लिकेसन, नेचर पब्लिकेसन , मण्डियाल स्र्पोट र गुगल स्र्पोट लगायतको प्रायोजन रहने प्रतियोगितामा प्रथम नगर ३० हजार सहित शिल्ड र मेडल द्वितिय हुने टिमलाई २० हजार रुपैयाँ सहित शिल्ड मेडलले पुरस्कृत गरिने प्याब्सन मकवानपुरका उपाध्यक्ष अनिल पाण्डेले बताए ।
नेपाल सरकारका पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटने गर्ने प्रतियोगितामा फुटबलका राष्ट्रिय खेलाडीहरु बिमल घर्ती मगर, अन्जन बिष्ट, रन्जन बिष्ट, एलन न्यौपाने, सुनिल बल लगायतलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सीना, जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी , नेपालकी राष्ट्रिय टिमका खेलाडी रञ्जन विष्ट लगायतको उपिस्थीत रहेको थियो ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

