Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौंडा- ४ बैंक रोड जुवाको खालबाट पक्राउ परेका माथि करणीको मुद्दा

20210609_132459-1623224414.jpg

२६ जेठ, हेटौंडा । मंगलबार दिउँसो हेटौंडा - ४ बैंक रोड स्थित एक घरमा जुवाको खालबाट नगद सहित पक्राउ परेका ५ जना र थप १जना गरी ६ जनतामाथि जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार पक्राउ परेका ५ र थप १जना गरी ६ जना उपर एक किशोरीले आफुलाई बन्धक बनाई जवरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको हो।
पिडित किशोरीले जुवाको खालबाट पक्राउ परेका र अर्का एकजनाले आफुलाई बन्धक बनाएर जवरजस्ती करणी गरेको उजुरी दिएपछि, उजुरीका आधारमा थप एकजनालाई आज बिहान पक्राउ गरेको डिएसपी रिमालले बताए ।
पक्राउ परेकाहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भइसकेको र अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिएको डिएसपी रिमालले जानकारी दिए ।
मकवानपुर प्रहरी टोलीले जुवाको खालबाट ४० बर्षीय रुस्तम कोईराला, ५४ बर्षीय अमर प्रधान, ४० बर्षीय प्रकाश मानन्धर, ३३ बर्षीय बिनोद घर्ति र चितवन घर भएका ४४ बर्षीय सुरेश पौडेललाई पक्राऊ गरेको थियो । प्रहरीले जुवातास खेलिरहेको स्थानबाट जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी किशोरीलाई समेत फेला पारेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको उजुरीका आधारमा ५० बर्षीय अख्तर हुसेनलाई आज बिहान पक्राउ गरेको हो।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
प्रदेश सरकारले आफै सञ्चारगृह स्थापना गर्न बजेट छुट्याएकोमा पत्रकार महासंघको ध्यानाकर्षण
Screenshot_20210501-13353-1623830417.jpg

२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफै सञ्चारगृह स्थापना गर्न बजेट छुट्याएकोमा नेपाल पत्रकार महासंघ बागमती...

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४गते विश्वासको मत लिने
IMG_20210615_164431-1623830234.jpg

२ असार, पोखरा। गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका...

खोलामा अडकिएका ९ जनाको एक्साभेटरको सहयोगमा उद्धार
FB_IMG_1623828005904-1623829570.jpg

२ असार,बेसिशहर। लमजुङको मध्यनेपाल नगरपालिकामा स्थानीय खोलामा अडकिएका ९ जनाको एक्साभेटर मार्फत उद्वार गरिएको...

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif