Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

बिहिबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी

girl-isolation-sketch-1-1623315905.jpg

२७ जेठ, हेटौंडा । मकवानपुरमा बिहिबार (आज) पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार जस्तै बिहिबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी रहेका हुन् ।

स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६२ संक्रमित थपिदा १४२ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १४२ जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । 

कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ७२ जना, थाहानगरका ३१ जना, मकवानपुर गढी गाउँपालिकामा १ जना, बागमती गाउँपालिकामा १४ जना, मनहरीमा-२ जना, कैलाश गाउँपालिकामा २ जना  राक्सिराङमा ५ बकैयामा ४ जना र भिमफेदी गाउँपालिकामा १३ जना गरी जम्मा १४२जना कोरोना मुक्त भएका हुन । आज संक्रमण मुक्त हुने १४२ संगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७ हजार ७ सय ५३ पुगेको छ ।

FB_IMG_1623314938804-1623315906.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

थप समाचार
received_4248489671868048-1622949503.gif