Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौंडा-१ जरुवाटोलमा बन्ने सहरी स्वास्थ्य क्लिनिकको शिलान्यास

IMG_20210610_205513-1623337857.jpg

२७ , जेठ,हेटौंडा। हेटौंडा वडा नम्बर-१ जरुवाटोलमा बन्ने शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास गरिएको छ। बिहिबार एक समारोहका विच हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले उक्त क्लिनिकको शिलान्यास गरेका हुन्।

नकौली शहरी स्वास्थ्य क्लिनिक अन्तर्गत बन्न लागेको ५ कोठे भवनको लागत ४४ हजार रहेको हेटौंडा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले बताएका छन्।

यस अघि शहरी स्वास्थ्य क्लिनिक अन्तर्गत हेटौंडा-१ बाजोंडाँडामा किल्निक निर्माण सम्पन्न भइसकेको र छिट्टै  संचालनको  तयारीमा रहेको वडाध्यक्ष न्यौपानेले बताए।शिलान्यास कार्यक्रममा वडाध्यक्ष न्यौपाने सहित,वडा सदस्य बेगम बराल, उपभोक्ता समिति अध्यक्ष दिपेन्द्र साही लगायतको उपस्थिति रहेको थियो।बाजोंडाँडाको क्लिनिक  संचालनमा आएपछि उपचारका लागि हेटौंडा बजार आउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने वडाध्यक्ष न्यौपानेले जानकारी दिएका छन।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी एमिकसक्युरीमा चयन
Untitled-7-1623810310.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल...

बर्षाको समयमा हुनसक्ने जोखिमबाट सुरक्षित रहन प्रशासनको आग्रह
jilla_prashan_cdo-office-1623806598.jpg

२ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले मनसुन सुरु भएसँगै उत्पन्न हुने प्राकृतिक जोखिमहरुबाट...

युरोकपः जर्मनीको आत्माघाती गोलमा फ्रान्सको सुखद सुरुवात
E38qDg2XIAAfY1Q-1623803021.jpg

२ असार, हेटौंडा । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif