Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा-१ जरुवाटोलमा बन्ने सहरी स्वास्थ्य क्लिनिकको शिलान्यास

IMG_20210610_205513-1623337857.jpg

२७ , जेठ,हेटौंडा। हेटौंडा वडा नम्बर-१ जरुवाटोलमा बन्ने शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास गरिएको छ। बिहिबार एक समारोहका विच हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले उक्त क्लिनिकको शिलान्यास गरेका हुन्।

नकौली शहरी स्वास्थ्य क्लिनिक अन्तर्गत बन्न लागेको ५ कोठे भवनको लागत ४४ हजार रहेको हेटौंडा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले बताएका छन्।

यस अघि शहरी स्वास्थ्य क्लिनिक अन्तर्गत हेटौंडा-१ बाजोंडाँडामा किल्निक निर्माण सम्पन्न भइसकेको र छिट्टै  संचालनको  तयारीमा रहेको वडाध्यक्ष न्यौपानेले बताए।शिलान्यास कार्यक्रममा वडाध्यक्ष न्यौपाने सहित,वडा सदस्य बेगम बराल, उपभोक्ता समिति अध्यक्ष दिपेन्द्र साही लगायतको उपस्थिति रहेको थियो।बाजोंडाँडाको क्लिनिक  संचालनमा आएपछि उपचारका लागि हेटौंडा बजार आउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने वडाध्यक्ष न्यौपानेले जानकारी दिएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार