Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पीडितलाई विदेशमा सहयोग जुटाउँदै मकवानपुरे

Donation-1503229618.jpg

४ भदौं, हेटौँडा । एक साताअघि भिषण वर्षासँगै आएको बाढीपहिरोबाट पीडित स्थानीयलाई सहयोग गर्न प्रवासमा रहेका मकवानपुरे युवाहरु सक्रिय भएका छन् । मकवानपुरको हाँडीखोला र मनहरीका बाढीपहिरो पीडितलाई सहयोग गर्नको लागि जापान र कोरियामा रहेका युवाहरुले आर्थिक संकलन गरिरहेका हुन् ।
हाँडीखोला घर भई जापान र कोरियामा रहेका युवाको विशेष पहलमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । हालसम्म जापान र कोरियामा गरी करिब एक लाख रुपियाँ संकलन भइसकेको जापानबाट श्रीराम रिजालले जानकारी दिए । आर्थिक सहयोग संकलनको क्रम जारी रहेको बताउँदै रिजालले अर्को सातासम्ममा पीडितसमक्ष आएर आर्थिक सहयोग रकम दिने जानकारी दिए । आगामी सातासम्ममा मकवानपुर जापान समाजका अध्यक्ष बच्चुराम अर्याल आफैं नेपाल आई पीडितलाई सहयोग दिने बताइएको छ । 
मकवानपुर जापान समाजका पदाधिकारी र हाँडीखोला प्रवासी समूहका अभियन्ता सञ्जीव पाठकसहितले पीडितलाई आर्थिक सहायता उपलब्ध गराउनेछन् । आर्थिक सहयोग संकलनको लागि जापानबाट श्रीराम रिजाल, बच्चुराम अर्याल र अजय वर्तौला, राजु थोकर, सुरेश लामा, धिरज पौडेल लागिपरेका छन् भने कोरियामा उमेश गौतम, समिरराज घिमिरेलगायत सक्रिय रहेका छन् ।
जापानमा रहेका हाँडीखोलाका स्थानीय श्रीराम रिजालले आफ्नो गाउँमा भएको विपत्तिप्रति निकै दुःख लागेको भन्दै थोरै भए पनि राहतको लागि आफूहरुले आर्थिक संकलन गरेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg