Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

हेटौंडामा कृष्ण प्रसाद भट्टराईको नाममा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बन्ने

ःव-1623760205.jpg

१ असार, हेटौंडा । हेटौंडामा पुर्व प्रधानमन्त्री तथा सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिने भएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्ने क्रममा हेटौँडामा पुर्व प्रधानमन्त्री तथा सन्त नेता स्वर्गिय भट्टराईको नाममा सुविधासम्पन्न अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिने बताए हुन।

मन्त्री ढुङ्गेलले सम्मेलन केन्द्र निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको समेत बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

थप समाचार
received_4248489671868048-1622949503.gif