फोटोः रासस
५ भदौँ,काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । सोमबार बिहान ९ बजेबाट मतदान सुरु भएको मतदानमा कुल १४ सय ४९ मत खसेको छ । कुल १५ सय ०९ मतदाता रहेकोमा १४ सय ४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
कुल खसेको १४ सय ४९ मत मध्य प्रदेश नम्बर १ बाट १ सय ६०,प्रदेश नम्बर २ बाट ९४,प्रदेश नम्बर ३ बाट १ सय ३७,प्रदेश नम्बर ४ बाट १ सय ११,प्रदेश नम्बर ५ बाट १ सय ८५,प्रदेश नम्बर ६ बाट ८२,प्रदेश नम्बर ७ बाट १ सय ०६,प्रदेश नम्बर ८ बाट २ सय २५,प्रदेश नम्बर ९ बाट २ सय ६३ र प्रदेश नम्बर १० बाट ८६ मत खसेको निर्वाचन समितिले जनाएको छ । महासंघको ४७ सदस्यीय नयाँ कार्यसमितिका लागि १११ जनाले उम्मेदवारी दिएका थिए । मतगणना आजै साँझबाट गरिने निर्वाचन समितिले जनाएको छ ।
९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...
८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । बिहीबार दिउसो हेटौडा १७...
८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...
८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...
८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...
८ माघ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर २ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो भ्यान...
८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको...
७ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा...
७ माघ,हेटौंडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
३ माघ, हेटौंडा । मकवानपुरका ५ पालिकाले माघ ४ अर्थात आइतबार सार्वजनिक बिदा दिएका छन् । सोमबार तामाङ समुदायको सोनाम...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
२५ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा विको स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित ॲांखा जाच सिविरमा...
२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष...
७ माघ,हेटौंडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित...
२८ पुस,हेटौँडा । नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी )बढुवामा सिफारिस गरिएको छ । सोमबार बसेको...
२८ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा वि को स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित दन्त शिविरमा ४५०...
२६ पुस, हेटौंडा । हेटौडा–१७, गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक...








-1769002605.jpg)








