Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बृक्षारोपण गर्दै बस्तीपुर जेसीजको जेसीज सप्ताह सुरु

jci-bastipur-696x522-1624425385.jpg

९ असार, हेटौंडा । बस्तीपुर जेसीज हाँडीखोलाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम वृक्षरोपण गरेर सुरुवात गरेको छ । जेसीसले बुधबार बिहान हेटौंडा–१९ स्थित चिल्डे«ेन पार्क, बासुदेवमा विभिन्न प्रजातिका विरुवा रोपेर सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमका संयोजक सुरज वर्तौलाले मसला, अशोक, धुपी, गोल्डेन, तेजपत्तालगायत विभिन्न प्रजातिका एक सय वटा विरुवा रोपिएको जानकारी दिए । बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष अरुण दाहालको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा मुल कार्यक्रम संयोजक तेजप्रसाद उप्रेती रमेश, सहमुल कार्यक्रम संयोजक शंकर नेपाल, महासचिव प्रेम गोङ्बा, कार्यक्रम संयोजक सुरज वर्तौलालगायतको उपस्थिति रहेको थियो ।
यस्तै जेसीज सप्ताहअन्तर्गत आज नै रजैया पुल र लेवट घुम्तीमा कोभिड सचेतना बोर्ड स्थापना गर्ने कार्यक्रम रहेको जेसीजका अध्यक्ष भेटवालले जानकार दिए । यसैगरी आजै प्रगतिशील युवा क्लव नेवारपानीलाई खेलकुद सामाग्री वितरणको कार्यक्रम पनि राखिएको छ ।
असार ११ गते सम्म चल्ने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि बिहीबार रक्तदान कार्यक्रम, आमाघर मनहरी र आइसोलेसनमा खाद्यान्न वितरण गरिने जेसीज अध्यक्ष राजेश भेटवालले बताए । यस्तै ११ गते गणेश प्रावि कुवापानीमा स्टेशनरी सामाग्री वितरण कार्यक्रमका साथै सोही दिन पुरस्कार वितरण तथा समापन समारोह आयोजना हुने भेटवालले जानकारी दिए ।
 

jjci-bastipur-1024x768-1624425387.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार