स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मी ।
६ भदौ, हेटौंडा । बाढी र डुवानका कारण प्रभावित हुन पुगेको मनहरी प्रतापपुर रमौलीमा स्वास्थ्य शिविर भएको छ ।
स्थानीय वासिन्दाहरको लागि नेपाल स्काउट, मकवानपुर र युथ फर ह्यूमन राईट नेपाल चयाप्टर काठमाडौंको आयोजना र लक्जमवर्ग लोक कल्याणकारी संस्थाको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो । रोट्रयाक्ट क्लव अफ किष्ट मेडिकल कलेजका ७ जना डाक्टरहरुको टोली र हेटौंडा अस्पतालका डाक्टरहरुको समेत सहभागीतमा २ सय ८० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा परिक्षण गरिएका अधिकांशमा झाडापखाला र ज्वरोका समस्या पाईएको थियो ।
कार्यक्रममा काठमाडौ र विभिन्न आसपासका जिल्लाका सहयोगदाताहरुबाटसंकलित बालिलिकाका लागि न्यानो कपडा र लत्ताकपडा वितरण गर्नुका साथै पूर्ण क्षति भएको मध्ये २४ घर धुरीलाई व्ल्यांकटे उपलव्ध गराएको मकवानपुर जिल्ला स्काउटका जिल्ला तालिम आयुक्त अशोक सारु मगरले बताए । स्वास्थ्य शिविरको लागि आवाश्यक प्राविधिक सहयोग र औषधि रोट्रयाक क्लब अफ किष्ट मेडिकल कलेज, रोज म्याथेसन प्राप्त भएको थियो ।
अनामिका अयौल र साथीहरुबाट व्ल्यांकेट र लत्ताकपडा, इपि माइग्रेसनबाट भोल्युन्टर, इन्फरमेसन टे विसु फर टेक्नोलोजी लगायतको संघ संस्थाको संकलित सामग्रीहरु र सहयोगबाट स्वास्थ्य शिविर गर्न सकिएको युथ फर ह्यूमन राईट नेपाल चयाप्टरका संयोजक गुणराज प्याकुरेलले बताए । बाढी र डुवानका कारण त्यहाँका ३४ घर पूर्ण क्षति र ४२ घर आशिंक घर क्षति भएको थियो ।
सहयोग हस्तान्तरण गर्दै मकवानपुर स्काउटका तालिम आयुक्त अशोक सारु मगर ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















