७ भदौं, हेटौँडा । प्रथम नगरसभामा विवाद भएपछि हेटौँडा उपमहानगरपालिकाका पदाधिकारीको तलवसम्बन्धी प्रस्ताव फिर्ता भएको छ । मंगलबार सभाको छलफलमा सहभागी सदस्यहरुले यसको विरोध गरेपछि तलवसम्बन्धी प्रस्ताव फिर्ता भएको हो ।
सभामा उपप्रमुख मिना लामाले विनियोजन विधेयक प्रस्तुत गर्दै नगर प्रमुखको तलव मासिक ४५ हजार, उपप्रमुखको ४० हजार, वडा अध्यक्षको ३० हजार, मनोनित नगरकार्यपालिका सदस्यको २५ हजार र सदस्यहरुको मासिक तलव ५ हजार प्रस्ताव गरेकी थिईन् । तर छलफलमा सहभागी सदस्यहरुले आफुहरुलाई न्यून तलव दिएर अवमूल्यन गरिएको लगायतका विषय उठाएका थिए ।
उनीहरुले आफुहरु पनि जनताबाट निर्वाचित भएको र आफुहरु पनि नेतृत्व सरह नै खटिनुपर्ने भएकाले सदस्यका लागि गरिएको तलव प्रस्ताव चित्त नबुझेको बताएका थिए । विवाद भएपछि नगर प्रमुख एवं सभाका अध्यक्ष हरिबहादुर महतले केन्द्रबाट निर्णय भए अनुसार पछि यसबारेमा छलफल गर्ने भन्दै प्रस्ताव फिर्ता लिएको एक सदस्यले बताए ।
महतको अध्यक्षतमा भएको सभामा आव २०७४/०७५ का लागि १ अर्ब ३० करोड २१ लाख ७८ हजार रुपैंयाको बजेट पारित भएको छ ।
तस्विर सौं–विके महर्जन
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




