Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

बिरही र जुनाले नचाउने

1-1503458976.jpg

७ भदौं, हेटौँडा । हिन्दु नेपाली महिलाहरुको महान् पर्व तीजको अबसरमा मनहरी एफएम १०४.३ मेगाहर्जले तीज गीत प्रतियोगिता गर्ने भएको छ । नेतृत्व तहमा महिला सहभागिताका सबालमा एफएमले तीजगीत प्रतियोगिता गर्न लागेको जनाएको हो । 
परिक्षण प्रसारणका क्रममा रहेको एफएमले तीजगीत प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने एफएमका व्यवस्थापक शिवकुमार काशीले बताए । उनका अनुसार मनहरी बजारमै कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा चर्चित लोक गायक बिरही कार्की र जुना डिसी आउने भएका छन् । त्यसैगरी नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, बुद्धिमान घिसिङ, सुन्दर लामा लगायत कलाकारहरु रहनेछन् । 
प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार १ सय, दोस्रो हुनेलाई ३ हजार १ सय र तृत्तीय हुनेलाई २ हजार १ सय नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । 
प्रतियोगितामा ८ समूहले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार