Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला सामुदायिक वनलाई जेडएसएलको स्वास्थ्य सामाग्री

Chuche-1624865642.jpg

१४ असार, हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहलाई जुलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्थानीय स्तरबाट नै कोरोना भाईरसलाई नियन्त्रण गर्न जेडएसएलले सोमवार सालक पार्कमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो । 
जेडएसएलले समूहलाई पीपीई १० सेट, थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, फेस शिल्ड २० थान, सेनिटाईजर १० लिटर र मास्क २ हजार पिस उपलव्ध गराएको समूहका क्षेत्रीय सदस्य शिव प्रसाद गौतमले बताए । हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना, जेडएसएलका प्रचण्ड महर्जन, विनोद लामिछाने, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, प्रगतिशिल युवा क्लवका अध्यक्ष प्रविण गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यालयले लकडाउनको समयमा समस्यामा परेका २० घरधुरीका उपभोक्ताको लागि ४५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको कार्यालय सचिव केदार प्रसाद गौतमले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार