Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ५ को वडा स्तरीय क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै

1-1625027572.jpg

१६ असार, हेटौंडा । वडा स्तरीय युवा क्लब हेटौंडा वडा नम्बर ५ ले वडाका विभिन्न स्थानमा चनचेतना मुलक होडिङ बोर्ड राखेको छ । 
केहि समय अघि रास्ट्रिय परिषद्को पहलमा गठित क्लबले ५ नम्बर वडाका विभिन्न स्थानमा ट्राफिक नियम, बाताबरण संरक्षण, लागूपदार्थ दुव्र्यसनी लगाएतका होडिङ बोर्ड राखेको हो । 
क्लबका अध्यक्ष अरुण कार्कीले वडा प्रहारी कार्यालय र क्याम्पा अगाडी ट्राफिक नियम सम्बन्धित, माछापालनमा बाताबरण संरक्षण, वडा कार्यालय अगाडी पञ्जिकरण, रुद्देश्वर मन्दिर र मनकामना जाने मन्दिरको बाटोमा लागुपदार्थ दुव्र्यसन सम्बन्धि होडिङ बोर्ड राखेको जानकारी दिए ।
यसैगरी क्लबले चिसापानिमा महिला हिंसा गर्न नहुने र बाल ज्योति स्कुल भित्र महिनावारी सम्बन्धित जनचेतना बोर्ड राखेको अध्यक्ष कार्कीले बताए ।
क्लबले कोभिडका कारण जारी निषेधाज्ञाको समयमा वडा भित्र समस्यामा परेकाहरुको लागी खाद्यन्न सहयोग गर्नेदेखि खोप लगाउँने समयमा व्यवस्थापनको काम गरेको क्लबका सचिव विवेक फुयालले जानकारी गराए । यस्तै वडाका हरेक सामाजिक कार्यमा र वडाको बिकासका लागि निरन्तर क्लब सक्रिय रहेको सचिव पुयालले बताए ।
 

2-1625027573.jpg
209301973_165929415582665-1625027596.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार