Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अघोर र थाहानगरको पहिरो हट्यो,भिमफेदी-१ मा अझै अबरुद्ध

IMG_20210703_112340-1625290776.jpg

भिमफेदी-६ जतिखेर नजिक गएको पहिरो

१९ असार, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत थाहा नगर र भिमफेदी-९ मा गएको पहिरो पन्छाइएपनि भिमफेदी-१ बाघझोरा र सुपारिटार ब्यारेक नजिक गएको पहिरो नहट्दा सवारी संचालनमा समस्या दिएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारी दिए अनुसार सडक माथिबाट लेदो माटो सहित ठुलो ढुंगा खसेकोले पहिरो हटाउन केहि समस्या लागेको हो।

उनले प्रहरी सहित सेनाको टोली बाटो सुचारु गर्न लागिपरेको र पानी परिनै रहेकोले केही समय लागेको र उक्त मार्ग भएर चल्ने सवारीलाई हेटौंडा-१ चौकिटोलमा रोकिएको बताए। 

यता थाहा नगर-६ खाप्लाङ देउराली ,खानीगाउँमा र थाहा-१२ मा गएको पहिरो हटाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिम्सिनाले बताएका छन्।भिमफेदी-९ अघोर नजिकको पहिरो हटाउन जेसिबिले काम गरिरहेको र अहिले एकतर्फी बाटो खुलाइएको बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार