Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-९ मा रहेको दिपकला सुधार केन्द्रका संचालक गाँजा सहित पक्राउ

1-1625384689.JPG

फोटो जिप्रका मकवानपुर

२० असार, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको एक सुधार केन्द्रका संचालक लागु औषध गाँजा सहित पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको टोलीले हेटौंडा-९ लामसुरेमा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रका संचालक लागु औषध गाँजा सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् । पक्राउ पर्नेमा केन्द्रका संचालक हेटौंडा- ४ बस्ने ३५ बर्षीय राजिब नरसिंह श्रेष्ठ तथा हेटौंडा-९ बस्ने २८ बर्षीय जोएल श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरुलाई ३ ग्राम गाजा सहित पक्राउ गरेको हो।दुर्व्यसनीमा फसेका व्यक्तिलाई राख्ने  सुधार केन्द्रका संचालकको साथबाट लागु औषध गाँजा भेटिनु रहस्यमय रहेकोले थप अनुसन्धान भइरहेको  मकवानपुर प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार