Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा नाईट्रोभेट बेच्दै र ल्याउदै गरेको अवस्थामा ६ युवा पक्राउ

inCollage_20210705_150746-1625477344.jpg

२१ असार, हेटौंडा। हेटौंडामा लागुऔषध नाईट्रोभेट ल्याउदै गरेका र बेच्दै गरेका ४ युवालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक सोरुप छिरिङ तामाङको नेतृत्व रहेको चेकिङ्ग टोलीले  विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक  चितवन कालिका- १ जुटपानि बस्ने २३ बर्षीय रविन  वि क लाई  नाईट्रोभेट ट्याबलेट १४९६ पिस सहित मोटरसाइकल सवार कालिका- ७ बस्ने बर्ष २२ का अर्जुन श्रेष्ठलाई पक्राउ गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।

त्यसैगरी प्रहरी चौकी भुटनदेवीबाट प्रहरी हवल्दार डिल्लिराम शिवाकोटीको नेतृत्वको गएको टोलीले हेटौंडा- मेनरोडमा लागु औषध बेचबिखन भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नाईट्रोभेट १ सय ५० ट्याब्लेट  सहित हेटौंडा-१० का  २३ को बिवेक न्यौपाने,हेटौंडा उपमहानगरपालिका - ५ का १९ बर्षीय एडी चौधरी,काभ्रे नमोबुद्ध नगरपालिका घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं. ४ बस्ने बर्ष २० को सुरज लामा र सिन्धुली मरिन गाउँपालिका घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बस्ने बर्ष २३ को बिशाल कुमार वाईवालाई पक्राउ गरेको मकवानपुर  प्रहरीले जनाएको छ। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दासले बताएका छन्।‌


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार