२४ असार, हेटौंडा । मानव अधिकार समूहको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खान नपाएर कोही नागरिकले ज्यान गुमाउन नहुने बताए । उनले शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्ने भन्दै यसका लागि नागरिकको सचेतता पनि आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका शिक्षा प्रमुख गंगाधर रिमाल, स्वास्थ्य प्रमुख रमण झा, खाद्यप्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, हेटौंडा–१ स्थित अमर माविका प्रधानाध्यापक मालती उप्रेतीले कोभिड–१९ महामारीका कारण बालबालिकालाई बैकल्पिक शिक्षणमा सहज बनाउन स्थानीय सरकारको क्रियाशीलतामा जोड दिए ।
कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका बारेमा आफ्ना धारणा तथा गुनासो राखेका थिए । हेटौंडा–२ वडा टोलविकास वडा समन्वय समितिका मनिषा घले, विभिन्न स्वास्थकर्मीहरु, विद्यार्थीहरु र विभिन्न संघ संस्थाका पधाधिकारीहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।
यसैबीच मानवअधिकार समूह हेटौंडाकी संयोजक चन्द्रावती पनेरु अधिकारीको सभाध्यक्षतामा मानवअधिकार समूहका सदस्यहरुका लागि क्षमता विकास तालिम आयोजना गरिएको छ । कार्यक्रममा कमलकुमार बिश्वकर्मा र अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गरेका थिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












