Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरी–४ मा राहत वितरण

HHH-1503924371.jpg

गुगल तस्विर

१२ भदौं, हेटौँडा । गत साउन २६ र २७ गतेको अबिरल वर्षातका कारण गाउँ नै भासिएपछि बिस्थापित भएका मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित चिसापानीका ३५ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । 
लायन्स क्लव अफ काठमाण्डौं खाष्टी र सन अफ लाईट नामक संस्थाले चिसापानी पुगेर पीडितहरुलाई राहत बितरण गरेको हो । उनीहरुलाई प्रति परिवार त्रिपाल एक थान, म्याट, चामल एक बोरा, चिउरा दश केजि, तेल दुई लिटर,चाउचाउ एक काटुन,आटाको पीठो पाँच केजि, नुन तीन पाकेट ,चप्पल र सुत्केरी महिलालाई सुत्केरी सामग्री प्रदान गरिएको थियो । 
पीडितहरुलाई खाष्टीका अध्यक्ष दुर्गामान शाक्य,सदस्यहरु दिपक शर्मा,राजेश शर्मा स्थानीय समाजसेवी कमलचन्द्र सुमन, राजेश मग्रान्ती, चार नम्बर वडा अध्यक्ष ध्रुव खड्का लगायतले राहत बितरण गरेका थिए । मकवानपुुरको मनहरी गाउँपालिका ४ स्थित हाँडीखोलाका करिब एकसय ७० परिवार बाढीपहिरोका कारण गाउँमा चिरा परेपछि बिस्थापित भएका छन् । 
उनीहरु विद्यालय, चर्च र जंगलमा अस्थायी टहरा बनाएर बसेको छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार