Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डिभिजन वन कार्यालय मकवानपुरद्वारा रानी र सुनगाभालाई नगद सहित सम्मान

FB_IMG_1626101098454-1626101113.jpg

२८ असार,हेटौंडा। डिभिजन वन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७।०७८ मा  उत्कृष्ट काम गर्ने २ वटा वन समूहलाई सोमवार पुरस्कार सहित सम्मान गरेको छ । 

डिभिजन वन कार्यालयले  सामुदायिक वन तर्फ हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र कबुलियती वन तर्फ बागमती -७ मा रहेको सुनगाभा बकुलियती वन समूह सम्मानित गरेको हो।

डिभिजन वन कार्यालयले रानी सामुदायिक वन उपभोक्ता समूहलाई ५० हजार नगद पुरस्कार सहित प्रमाण पत्र र सुनगाभा कबुलियती वन समूहलाई ३० हजार नगद सहित प्रमाण पत्रले सम्मानित गरेको हो।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा डिभिजनल वन अधिकृत इमनाथ पौड्यालले  सामुदायिक वनको क्षेत्रमा रानी सामुदायिक वनले सामुदायिक क्षेत्र  र सुनगाभाले कबुलियती वनको क्षेत्रमा गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताए ।कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाँई, कबुलियती वन उपभोक्ता महासंघ, मकवानपुरकी अध्यक्ष सुन्तली माया प्रजा, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, अच्युत प्रसाद उपाध्याय, महम्मद अतिउल्लाह, नवराज थापा,रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने,कार्यालय सचिव भीमसेन पौडेल, सुनगाभा कबुलियती वन समूहकी अध्यक्ष रिम कुमारी तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार