Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

मकवानपुरमा एक साता लम्बियो निषेधाज्ञा:पसल खोल्ने समय थप

20210518074649_IMG_0649-1626348770.JPG

३१असार,हेटौँडा। मकवानपुरमा असार ३१ अर्थात बिहिबार राति१२ बजेसम्म कायम गरिएको निषेधाज्ञा पुन: एक साता थप गर्दै साउन ७ गतेसम्म लम्बिएको छ। बिहीबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले मकवानपुरमा सक्रिय संक्रमितको संख्यामा कमि नआएकोले निषेधाज्ञाको समय साउन ७ गतेसम्म थप गरिएको हो।निषेधाज्ञा थप गरेपनि निषेधाज्ञाको स्वरुप भने परिवर्तन गरी बजार खोल्न समय थप गरिएको छ।  

बिहान ४ बजेबाट १० बजेसम्म  खोलिदै आएको खाद्यान्न,फलफूल तथा मासु पसल १ घण्टा थप गरि ११ बजेसम्म खोल्न पाइने भएको छ  भने रेष्टुरेन्ट,मोबाइल,स्टेश्ननरी,कपडा सहित खोल्न अनुमति दिइएको पसल २ घण्टा अर्थात साझ ६ बजेसम्म  खोल्न पाइने भएको छ। त्यसैगरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म  संचालनका लागि अनुमति दिइएको सार्वजनिक यातायातको हकमा भने १ घण्टा थप गर्दै ७ बजेसम्म पुर्याइएको छ।

                 यस्तो छ थप निर्णय 

Screenshot_20210715-16211-1626348771.jpg
Screenshot_20210715-16212-1626348801.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी...

टोकियो ओलम्पिकः जापान १० स्वर्ण सहित पुनः शीर्ष स्थानमा
japan-1-1627446622.jpg

१३ साउन, हेटौंडा । जापानको राजधानि जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ’टोकियो ओलम्पिक’मा...

आज ११ बजे काँग्रेस पदाधिकारी बैठक बस्दै 
congress_meetig_p_cwzVfb1-1627443797.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसको हिजो मंगलबार तय भएर स्थगित भएको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक पार्टी...

थप समाचार
received_4248489671868048-1622949503.gif