तस्बिरःसुनिल शिवाकोटी /प्रस्ट खबर
सुनिल शिवाकोटी
१३,भदौँ,हेटौँडा । मकवानपुरको फुटबल प्रतियोगिता इतिहासमा ३७ वटा टिमको सहभागिता रहको जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट हेटौँडाको लोकतान्त्रीक चौर हुप्रचौरमा सुरु भएको छ ।
डिफेण्डिङ च्याम्पियन एफसी पोताला र पिप्ले युवा क्लब बिचको पहिलो पहिलो उद्घाटन खेल गोल रहित बराबरीमा राकिएको छ । गोलरहित बराबरीमा रोकिएसंगै दुबै टिमले एक÷एक अँक बाढेका छन । हेटौंडाको हुप्रचौरमा निधारीत समय भन्दा ढिलो सुरु भएको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन पोतालाले गोल गर्ने अबसरको सदुपयोग गर्न नसक्दा पोताला पहिलो खेलमा अंक बाढन बाध्य भएको हो । पिप्ले युवा क्लबका गोलरक्षक लालकिरण ढुङ्गेल उत्कृष्ट बचाउ गर्दै पोतालाको सबै प्रहार बिफल बनाएका थिए ।
जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारेहमा ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् मकवानपुर अध्यक्ष राजकुमार न्यौपाने ,हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिना, प्रयोजक लक्ष्मी तौजले, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष भेष खड्गी लगाएत विभिन्न खेलकुद संघका पदाधिकारीहरुको सहभागिता थियो । उद्घाटन समारेहमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई नगद २५हजार प्रदान गर्ने घोषणा गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् मकवानपुर अध्यक्ष राजकुमार न्यौपानेले खेल अवधीभर ५० काटुन पानी सहयोग गर्ने जनाएका थिए ।
असोज ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद ५०हजार, शिल्ड, मेडल तथा उपबिजेतले २५हजार नगद शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भोली बुधबार ३ खेल खेलाईने आयोजकले जनाएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)