Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सम्झन योग्य काम गर्छुः प्रजिअ बुढा

CDO-1504096927.JPG

१४ भदौं, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
सञ्चारकर्मीहरुसँग बुधबार भएको परिचयात्मक कार्यक्रममा प्रजिअ बुढाले प्रमुख जिल्ला अधिकारीको रुपमा मकवानपुर पहिलो जिल्ला भएको बताउँदै यसलाई सम्झाना योग्य बनाउने बताए । उनले जिल्लाबासीको सेवामा दृढ भएर जुट्ने बताउँदै सबैको सहयोगमा आप्mनो कार्यकाललाई स्मरणीय बनाउने प्रष्ट पारे । 
उनले जिल्लाको शान्ति सुरक्षा र विकासमा आप्mनो पूर्ण सहयोग रहने समेत बताए । लागुऔषध जिल्लाको मूख्य समस्याको रुपमा रहेको बताउँदै यसलाई कार्ययोजनाका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा मकवानपुर आएका बुढालाई स्वागत गर्दै सञ्चारकर्मीहरुले जिल्लामा रहेको लागुऔषध गाँजाको खेती तथा ओसारपसारलाई कम गर्न विशेष रणनितिक योजना बनाई काम गर्न आग्रह गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg