Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

राप्रपा प्रजातान्त्रिक सरकारमा जाने

RPP-democratic-1504161290.jpg

१५ भदौं, काठमाण्डौं । केही दिन अघि दल दर्ताको मान्यता पाएको राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिक सरकारमा जाने भएको छ । राप्रपा र राप्रपा नेपाल एकिकरण भएको छोटो समयमै विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिक प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने भएको हो । 

सरकारमा सहभागिताबारे प्रधानमन्त्री देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग छलफल गर्ने उसले जनाएको छ । राप्रपा प्रजातान्त्रिकबाट सांसदहरु सुनिलकुमार थापा, दिपक बोहोरा, बिक्रम पाण्डे र रामकुमार सुब्बा मन्त्री बन्ने करिव निश्चित छ भने थप दुई राज्यमन्त्रीको भने नाम तय नभएको प्रजातान्त्रिक स्रोतले जानकारी दियो । उसले मन्त्रालयबारे पुर्नविचार गर्न आग्रह गरेपनि प्रधानमन्त्री देउवाले प्रजातान्त्रिकलाई आफुले राखेको वन, उद्योग, शान्ति तथा पुर्ननिर्माण र महिला बालबालिका मन्त्रालय दिने सोच बनाईरहेका छन् ।

दुई दिनभित्रै प्रजातान्त्रिकको सरकारमा सहभागिता र मन्त्रालयबारे तय हुने जनाईएको छ ।
फाइल तस्विर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg