Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ मा रहेको शान्ति टोल विकास संस्था आजबाट आफ्नै भवनमा

FB_IMG_1626786236698-1626786277.jpg

५ साउन,हेटौंडा। हेटौंडा-६ मा रहेको शान्ति टोल  विकास संस्थानको नवनिर्मित २ कोठे भवनको उदघाटन गरिएको छ।नवनिर्मित भवनको हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई मंगलबार बिहान उदघाटन गरेका हुन।  

टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईले समग्र टोलको विकासका निमित्त टोलबासीहरुको सक्रिय सहभागिता प्रेरणादाही रहने भन्दै शान्ति टोल बिकास संस्थाको नवनिर्मित भवनले टोल विकासको  काम कार्वाहीमा सहजता प्रदान  गर्ने बताए।  

त्यसैगरी कार्यक्रममा भवन निर्माण समितिका संयोजक पूर्णभद्र चौलागाँईले भवन निर्माणमा भएका आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका थिए ।१७ लाख ५० हजार लागतमा उक्त भवन निर्माण सम्पन्न भएको संयोजक चौलागाँईले बताए। 

कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, बंशगोपाल माविका प्राचार्य रमेश प्रसाद लामिछाने,सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाँई,कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारी,जनकल्याण बचत तथा ऋण सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, टोल विकास संस्था नगर समन्वय समितिका सचिवालय सदस्य विष्णु प्रसाद ढुङगाना,संस्थाका सचिव भरत सापकोटा, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने सहयोगीदातालाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

Screenshot_20210720-18492-1626786396.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार