Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्थानीयले बारीमा फेला पारेको सालक रानीमा छाडियो

Screenshot_20210721-13115-1626852492.jpg

६ साउन,हेटौंडा। हेटौंडा-६ का उमेश बस्नेतले आफ्नो बारीमा फेला पारेको लोपउन्मुख सालक रानी सामुदायिक वनमा छाडिएको छ।स्थानीय बस्नेतले मंगलबार साँझ बारीमा फेला पारेको सालक समूहले निर्माण गरेको सालक केजमा छाडिएको रानी सामुदायिक वन उपभोक्त  समूहका उपाध्यक्ष केशव धितालले बताए ।

विश्वमा लोपउन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण र उद्धारमा रानी सामुदायिक वन उपभोक्ता समूहले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । असार महिनामा ३ वटा सालकको उद्धार गरेको समूहले स्थानीयले फेला एउटा सालकको उद्धार गरेको छ।  समुहका पदाधिकारीको उपस्थितिमा सालक सालक केजमा छाडिएको हो। 

वन समूहले २०६२ सालदेखि सालकको संरक्षण गर्दै आएको छ २०७७ सालको जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार पाएको यो समूहले सालकको उद्धार तथा सहयोग गर्ने उपभोक्ता, व्यक्तिहरुलाई सम्मान गर्ने गरेको कारण यसको संख्यामा वृद्धि हुदै गएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार