१५ भदौं, हेटौँडा । भुकम्प प्रभावित गुम्बा बिहार संघर्ष समिति मकवानपुरले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
भूकम्पपछि धरासयी भएका गुम्बा तथा बिहारको पूनर्निमाणमा सम्बन्धित निकायले कार्यविधि परिवर्तन गरेर बजेट उपलव्ध नगराएको भन्दै समितिले ज्ञापनपत्र बुझाएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानल बुझाइएको ज्ञापनपत्र बुझाएका थिए । गुम्बा बिहार पूननिर्माणमा नयाँ कार्यविधि खारेज गरी पुरानै कार्यविधि अनुसार काम गर्न पाउनुपर्ने, आव ०७३/०७४ को विनियोजित बजेट अनुसार योजनालाई तुरुन्तै निरन्तरता दिनुपर्ने, छुटेका गुम्बा बिहारहरुलाई पुननिर्माण कार्यमा समावेश गर्न, गुम्बा पुननिर्माण गर्दा मुर्ति, आर्ट र थान्का समेतलाई समावेश गर्नु पर्ने लगायतका माग समितिको छ ।
समितिका अनुसार मकवानपुरका १ सय ११ वटा गुम्बाले राहतका लागि निवदेन दिए पनि ७९ वटा गुम्बालाई बजेट विनियोजन भएको थियो । समितिका सचिव सुवास लामाका अनुसार मकवानपुरका लागि पहिलो किस्ता बापत २७ करोड २० लाख २५ हजार बजेट छुटाइएको थियो । नक्साका लागि बजेटको १ प्रतिशतका दरले करिब ३९ लाख ५० हजार रकम प्राविधिक खर्च भएको समितिको दावि छ ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
