Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडका लियो क्लबहरूद्वारा पुनर्स्थापना केन्द्रमा खाद्यान्न बितरण

Screenshot_20210722-07394-1626919026.jpg

 ७ साउन,हेटौंडा। हेटौंडामा रहेका विभिन्न लियो क्लबले संयुक्त रुपमा खाद्यान्न बितरण गरेका छन। 

लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष अशोक सिंहको जन्मदिनको अवसरमा लियो क्लब अफ हेटौडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्याराडाइजको संयुक्त आयोजनामा हेटौंडा-१४,मयुरधापमा रहेको अनाथ अपाङ्‌ग बाल पुनर्स्थापना केन्द्रमा करीब १५ हजार बराबरको खाद्यन्न वितरण गरिएको हो। 

लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका निवर्तमान अध्यक्ष  रमेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा  लियो डिस्ट्रिक काउन्सिल ३२५बी २ नेपालका डिस्ट्रिक एडभाइजर राजन श्रेष्ठ र लियो डिस्ट्रिक काउन्सिल ३२५बी२ नेपालका प्रेसिडेन्ट एडभाइजर राहुल जलान, लियो डिस्ट्रिक काउन्सिल ३२५बी२ अन्तर्गत को रिजन-६ का रिजनचिफ सुदिन पौडेल,लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रिक काउन्सिल ३२५बी कोडिस्टृक वोमन एन्ड चिल्डेन वेल्फेयर प्रोगाम चिफ  शिखा भटराई  लगायत क्लबका अध्यक्ष ज्यूहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार