Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौंडका लियो क्लबहरूद्वारा पुनर्स्थापना केन्द्रमा खाद्यान्न बितरण

Screenshot_20210722-07394-1626919026.jpg

 ७ साउन,हेटौंडा। हेटौंडामा रहेका विभिन्न लियो क्लबले संयुक्त रुपमा खाद्यान्न बितरण गरेका छन। 

लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष अशोक सिंहको जन्मदिनको अवसरमा लियो क्लब अफ हेटौडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्याराडाइजको संयुक्त आयोजनामा हेटौंडा-१४,मयुरधापमा रहेको अनाथ अपाङ्‌ग बाल पुनर्स्थापना केन्द्रमा करीब १५ हजार बराबरको खाद्यन्न वितरण गरिएको हो। 

लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका निवर्तमान अध्यक्ष  रमेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा  लियो डिस्ट्रिक काउन्सिल ३२५बी २ नेपालका डिस्ट्रिक एडभाइजर राजन श्रेष्ठ र लियो डिस्ट्रिक काउन्सिल ३२५बी२ नेपालका प्रेसिडेन्ट एडभाइजर राहुल जलान, लियो डिस्ट्रिक काउन्सिल ३२५बी२ अन्तर्गत को रिजन-६ का रिजनचिफ सुदिन पौडेल,लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रिक काउन्सिल ३२५बी कोडिस्टृक वोमन एन्ड चिल्डेन वेल्फेयर प्रोगाम चिफ  शिखा भटराई  लगायत क्लबका अध्यक्ष ज्यूहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरको भैसेबाट लागुऔषध सहित २ युवा पक्राउ
Screenshot_20210728-20133-1627482643.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको भिमफेदी -१ भैसेबाट लागुऔषध नाईट्रोभेट,डाईजेपाप,नुफिन र फेनारगन सहित दुई युवा पक्राउ...

नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

थप समाचार
received_4248489671868048-1622949503.gif