१५ भदौ, हेटौडा । रेड प्लस कार्यान्यन केन्द्र, बबरमहल, काठमाण्डौंको आयोजनामा आज हेटौडामा नेपालको सन्दर्भमा वन लगानी सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
गोष्ठीमा वन विनासका कारणहरु,प्राथमिकताम परेका वन विनासर क्षयीकरणका कारक तत्व,कम गर्ने सम्भावित कृयाकलापहरु, आदिवासी जनजाती तथा स्थानीय समुदायको अपनत्व बढाउने लगायतका विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा नेपालले २०१७ को अक्टोवर महिना भित्रमा कार्यक्रमको मस्यौदा विश्व बैकमा पेश गरिसक्नु पर्ने भएकाले ७ वटै प्रदेशमा कार्यक्रम गरी प्राप्त भएका सुझावहरु समेत समेटेर प्रस्तुत गर्ने योजना रहेकोमा हाल सम्म ६ वटा प्रदेशमा कार्यक्रम गरिसकिएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा रेड कार्यान्यन केन्द्रका उपसचिव अजयविक्रम मानन्धर, वन विशेषज्ञ शम्भु दंगालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वन विनास रोक्न गर्नु पर्ने क्रियाकलापहरुको बारेमा ७ वटा समूहहरु बनाई छलफल गरिएको थियो । नेपालले वनको विकास र संरक्षण गरी वनको हैसियतमा सुधार गरेमा सन २०२३ सर्मपित अनुदान र ऋण रकम प्राप्त गर्ने कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा मध्यमान्चल क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले,बेलायतमा बसी नेपालको वनको विकासमा सहयोग गर्दै आएका पिटर ब्रानी, वन विशेषज्ञ दिलराज खनाल लगायतकाले वनको दिगो विकासको बारेमा जानकारी गराउनु भएको थियो गराएका थिए ।
जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वनस्पति कार्यालय, वार्डेन, फेकोफोन, हिमवन्ती, निजी वन, वन विज्ञान अध्ययन संस्थान, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















