Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

मकवानपुरमा स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित परीक्षा लिन अनुमति

89961759_2886646528040419-1626920976.jpg

प्रष्ट खबर फाइल फोटो

७ साउन,हेटौंडा। मकवानपुरमा स्वास्थ्य मापदण्ड अपनाएर निर्धारण गरिएको परीक्षा लिन पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन समितिले स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित परीक्षा लिन अनुमति दिइएको हो।

परीक्षा संचालनका लागि २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नमिल्ने, २५ भन्दा बढी परीक्षार्थी राख्न परे  सिफ्ट वाइज परीक्षा सञ्चालन गर्न भनिएको छ।परीक्षा सञ्चालन गर्दा परीक्षा हलभित्र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड मास्क,सेनिटाइजर अनिवार्य गर्न भनिएको छ।

Screenshot_20210721-18560-1626921032.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

थप समाचार
received_4248489671868048-1622949503.gif