१५ भदौं, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ३ खेल बराबरीमा सकिएको छ भने एक खेलमा एफसी मल्टिभिजन विजयी भएको छ ।
हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको थियो । खेल अवधिभर दुबै टिमले गोल गर्न सकेनन् । त्यस्तै, दोस्रो खेल पनि बराबरी भएको छ । आरआरएफसी मनहरी र चुरे नयाँबस्तीबीच भएको खेलमा दुबै टिमले २–२ गोल गरे । मनहरीको तर्फबाट दीपक रुम्बाले १८ र निलम स्यांतानले ४५ औं मिनेटमा गोल गरे भने नयाँबस्तिका लागि अनिल बलले ३ र पवन पाख्रिनले ८ मिनेटमा गोल गरेका थिए ।
अपरान्ह युनाईटेड नाईन क्लब र एफसी मल्टिभिजनबीच भएको खेलामा मल्टिभिजन ३–१ गोल अन्तरले विजयी भएको छ । मल्टिभिजनका लागि सुमन छुमिले २, विवेक गुरुङ ५३ र प्रविण श्रेष्ठ ६३ औं मिनेटमा गोल गरे भने युनाईटेडबाट खेलको ३८ औं मिनेटमा मणी लामाले गोल गरे । बुद्ध युवा क्लब हात्तिसुँडे र चुरेकालिका बीचको खेल बराबरीमा सकिएको छ । दुबैले कुनै पनि गोल गर्न सकेनन् । प्रतियोगितामा जिल्लाका ३७ टिमको सहभागिता रहेको छ । शुक्रबार चार खेल हुने प्रचारप्रसार संयोजक विमल श्रेष्ठले बताए ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
