Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्रेपानीद्वारा वडाध्यक्ष र पत्रकार सहित ६ जनालाई सम्मान

FB_IMG_1627230369708-1627230590.jpg

१० साउन,हेटौंडा। हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले  वडाध्यक्ष र पत्रकार सहित ६ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । समुहले विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ६ जनालाई सम्मान गरेको हो।समूहको आइतबारबाट सुरु भएको  २० औं वार्षिक साधारणसभामा ६ जनालाई सम्मान गरेको हो। 

वन समुहले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौड्याल,सव डिभिजन वन कार्यालय हेटौडाकी प्रमुख गायत्री शर्मा,हेटौडा–६ का वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाँई,सञ्चारकर्मी भीमसेन पौडेल,डावर नेपालका एशोसियट म्यानेजर विष्णु केसी र चित्रेपानी सामुदायिक वन उपभोक्ता समूह हेटौडा–८ की अध्यक्ष बालकुमारी थापालाई सम्मान गरेको हो। 

डिभिजनल वन अधिकृत इमनाथ पौडेलको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष सूर्य बहादुर घलानको अध्यक्षतामा  भएको कार्यक्रममा समूहकी सचिव रजनी गौतमले प्रगति प्रतिवेदन,लेखा संयोजक भानुप्रताप विडारीले लेखा समितिको प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८।०७९ को लागि करिव ४९ लाखको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी,रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, रोटरी क्लव हेटौडाका अध्यक्ष राम प्रसाद शर्मा,समूहकी सहसचिव सविना विक,सल्लाहकार कुमार तिमल्सिना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार