Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज मकवानपुरमा जोन्सन एण्ड जोन्सको खोप लगाईदैं

Text-Over-Photo1613397108-1627357904.jpg

file photo

१२ साउन, हेटौंडा । मकवानपुरमा आज र भोली गरी दुई दिनसम्म ५० बर्ष देखि ५४ बर्ष सम्मका सर्वसाधरणलाई कारोना भाइरस विरुद्धको खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । 
मकवानपुर जिल्लाका लागी जोन्सन एण्ड जोन्सको २३ हजार मात्रा खोप आइसकेको र आज र भोली गरी मकवानपुर जिल्लाका सबै १० स्थानिय तहमा खोप लगाईने स्वास्थ्य कार्यलय हेटौंडा, मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याले जानकारी दिएका छन् ।
अमेरिकी खोप जोन्सन एण्ड जोन्सन मकवानपुरका ५० बर्ष देखी ५४ बर्ष भित्रका, विदेश जाने र रातो तथा निलो परिचय पत्र बाहक अपाङगता भएकाहरुलाई प्राथमिकता दिएर लगाईने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । यस्तैै खोप बाँकि रहेको अवस्थामा १८ वर्षभन्दा माथीका खोप लगाउन फारम भरेकालाई पनि दिईने निरीक्षक चौलागाईको भनाई छ । 
खोप लगाउँन अनलाईन फारम भर्न सकिने जानकारी दिँदै निरीक्षक चौलागाईले खोप लगाउनका लागी www.vaccine.mohp.gov.np मा उपलब्ध फारम भर्नुपर्ने बताए । 
फारम भरिसकेपछि प्राप्त हुने दर्ता नम्बर र परिचय पत्र लिएर आफुलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सकिने निरीक्षक चौलागाईको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार