Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नेपालमा पाईयो डेल्टा र डेल्टा प्लस भेरिएन्ट 

delta-variant-covid-19_la-1627431341.jpg

१३ साउन, हेटौंडा । नेपालमा पछिल्लो पटक पहिचान भएका कोरोना संक्रमित सबैजसोमा डेल्टा र डेल्टा प्लस भेरिएन्ट पाइएको स्वास्थ्य मन्त्रालयले छ । पछिल्लो पटक गरिएको ४७ नमूनाको जिनोमिक सिक्वेन्सिङमा सबैमा डेल्टा भेरियन्ट पाइएको हो ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा ४३ जनामा डेल्टा र ३ जनामा त्यसको थप म्युटेसन पाइएको उल्लेख गरिएको छ । अन्य भेरियन्टभन्दा बढी संक्रामक मानिएको डेल्टाकै कारण संक्रमण नियन्त्रणमा आउन नसकेको मन्त्रालयको जनाएको छ ।
डेल्टामा हुने थप म्युटेसनलाई डेल्टा प्लसको नामले पनि चिनिन्छ । यसअघि पनि नेपालमा ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लसको संक्रमण पाइएको थियो । जेठ मध्य देखि असार मसान्तसम्म देशका विभिन्न भागका विभिन्न उमेर समूहबाट नमूना संकलन गरी परीक्षणका भारतको नयाँ दिल्ली पठाइएको थियो ।
नेपालमा हालसम्म डेल्टावाहेक अल्फा र कप्पा भेरिन्ट पुष्टि भएको छ । यी सबै भेरियन्ट सबै उमेर समूहका व्यक्तिका लागि जोखिमपुर्ण भएको भन्दै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।
 

corona-1-1627431343.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार