Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

प्रगति माध्यमिक विद्यालयको अध्यक्षमा पराजुली

FB_IMG_1627402642393-1627431859.jpg

१३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको प्रगति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रदीप पराजुली चयन भएका छन ।२०७७ चैत्र १४ गते विद्यालयको २१ औँ अभिभावक भेला सम्पन्न भएपछि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन । 

चैत्र १४ गते अभिभावक भेलाबाट छानिएका सदस्यहरूको मंगलबार बसेको बैठकले पराजुलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

यसैगरी शिक्षा नियमावली अनुसार समितिका चयन गर्नुपर्ने दुई जना सदस्य पनि मनोनीत गरिएको छ ।सीता अधिकारी र ज्ञानेन्द्र लामिछानेलाई मनोनीत गरिएको हो।विद्यालय व्यवस्थापन समिति अन्तर्गत शिक्षक प्रतिनिधिमा कमलपाल अधिकारी चयन भएका छन । विद्यालयले अभिभावक भेला सम्पन्न भएको ५ महिनापछि विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व पाएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif