File Photo
१६ भदौं, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटवल प्रतियोगितामा विहिबार चार खेल भएका छन् । खेलमा ३ टिम विजयी भएका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।
पहिलो खेलमा चौघडा फुटवल टिमलाई ४–२ गोल अन्तरले पराजित गर्दै महाविर क्लव विजयी भएको छ । महाविरको तर्फबाट विशाल कार्कीले खेलको ३०, ३२, भेषकुमार मगरले ४१ र प्रताप थोकरले ५४ मिनेटमा गोल गरे भने चौघडाको तर्फबाट उज्वल ओझाले १५ र कृष्ण श्रेष्ठले ६२ मिनेटमा गोल गरे ।
दोस्रो खेलमा छिमेकी स्पोर्टस क्लवले पशुपति स्पोर्टस क्लवलाई ३–१ गोल अन्तरले पारजित ग¥यो । छिमेकीका प्रकाशमान राईले १३ र २०, आदेश लामाले २८ औं मिनेटमा गोल गरे भने पशुपतिका तर्फबाट रुपेश लामाले ८ औं मिनेटमा गोल गरे ।
तेस्रो खेलमा एफसी इन्टरनेट सिटि र बुद्धसामाजिक नमूना क्लवले १–१ गोलको बराबरी खेलेका छन् । इन्टरनेटबाट मनोज घलानले ४३ र बुद्ध सामाजिकको तर्फबाट राजकुमार लामाले खेलको दोस्रो मिनेटमा गोल गरेका थिए । अन्तिम खेलमा गोर्खा व्वाईजले र एफसी छतिवनलाई २–० गोल अन्तरले पराजित गरेको छ । गोर्खाको तर्फबाट सुमन मगरले खेलको ३२ र आशिष लामाले ५० औं मिनेटमा गोल गरे ।
प्रतियोगितामा शनिबार ३ खेल हुने प्रचारप्रसार संयोजक विमल श्रेष्ठ टोनीले जानकारी दिए ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
















-1780-1781487498.jpg)
