१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८ लाखको कारोवार गरेको छ ।
समूहले उपभोक्ता काठ विक्रीबाट १९ लाख ११ हजार,अनुदानबाट १४ लाख ४३ हजार, बाकल विक्रीबाट १ लाख १९ हजार, नयाँ सदस्यताबाट १ लाख आम्दानी गरेको छ ।त्यसैगरी पुरस्कारबाट ५० हजार, सदस्यता नवीकरणबाट ४६ हजार,दाउरा विक्रीबाट २२ हजार,आर्थिक सहयोगबाट २० हजार, समुहको नयाँ नेतृत्वको लागि भएको उम्मेदवारी दर्ताबाट २० हजार,बला विक्रीबाट १८ हजार आम्दानी गरेको समूहकी कोषाध्यक्ष गोमा लामिछानेले जानकारी दिइन।
त्यस्तै समूहले काठ चिरानी ढुवानी ज्यालामा १० लाख ६ हजार सालक केज निर्माणमा ९ लाख १६ हजार,बाल उद्यान निर्माणमा ४ लाख ५० हजार कर्मचारी तलवमा ३ लाख ६० हजार, आयआर्जन कार्यक्रममा १ लाख ५१ हजार, कर्मचारी हितकोषमा १ लाख ५० हजार,साधारणसभामा १ लाख ३६ हजार र वन व्यवस्थापनमा १ लाख २१ हजार खर्च गरेको छ । ल्यापटप खरिदमा ८५ हजार वृक्षारोपणमा ३० हजार, बत्ती,पानी र ईन्टरनेटमा २५ हजार, अन्यमा २५ हजार सामान खरिदमा २२ हजार, छात्रवृतिमा २० हजार, लेखा परिक्षणमा १५ हजार, विज्ञापनमा १५ हजार, कर्मचारी पोशाकमा १० हजार खर्च गरेको समूहले जनाएको छ ।समूहले आर्थिक वर्ष २०७६।०७७ मा २४ लाखको कारोवार गरेको थियो ।
राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत वन उपभोक्त समुहमा हाल सम्म ५ सय ६० भन्दा बढी टोलीले अवलोकन गरेको समूहका उपाध्यक्ष केशव धितालले बताएका छन। यस वर्ष जिल्लमै उत्कृष्ट सामुदायिक वनको पुरस्कार पाएको वन उपभोक्त समुहले लोप उन्मुख सालक संरक्षणमा उल्लेख्य भुमिका खेल्दै आएको छ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












