Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रानीको कारोवार ३८ लाख

Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८ लाखको कारोवार गरेको छ । 

समूहले उपभोक्ता काठ विक्रीबाट १९ लाख ११ हजार,अनुदानबाट १४ लाख ४३ हजार, बाकल विक्रीबाट १ लाख १९ हजार, नयाँ सदस्यताबाट १ लाख आम्दानी गरेको छ ।त्यसैगरी पुरस्कारबाट ५० हजार, सदस्यता नवीकरणबाट ४६ हजार,दाउरा विक्रीबाट २२ हजार,आर्थिक सहयोगबाट २० हजार, समुहको नयाँ नेतृत्वको लागि भएको उम्मेदवारी दर्ताबाट २० हजार,बला विक्रीबाट १८ हजार आम्दानी गरेको समूहकी कोषाध्यक्ष गोमा लामिछानेले जानकारी दिइन। 

त्यस्तै समूहले काठ चिरानी ढुवानी ज्यालामा १० लाख ६ हजार सालक केज निर्माणमा ९ लाख १६ हजार,बाल उद्यान निर्माणमा ४ लाख ५० हजार कर्मचारी तलवमा ३ लाख ६० हजार, आयआर्जन कार्यक्रममा १ लाख ५१ हजार, कर्मचारी हितकोषमा १ लाख ५० हजार,साधारणसभामा १ लाख ३६ हजार र वन व्यवस्थापनमा १ लाख २१ हजार खर्च गरेको छ । ल्यापटप खरिदमा ८५ हजार वृक्षारोपणमा ३० हजार, बत्ती,पानी र ईन्टरनेटमा २५ हजार, अन्यमा २५ हजार सामान खरिदमा २२ हजार, छात्रवृतिमा २० हजार, लेखा परिक्षणमा १५ हजार, विज्ञापनमा १५ हजार, कर्मचारी पोशाकमा १० हजार खर्च गरेको समूहले जनाएको छ ।समूहले आर्थिक वर्ष २०७६।०७७ मा २४ लाखको कारोवार गरेको थियो ।

राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत वन उपभोक्त समुहमा हाल सम्म ५ सय ६० भन्दा बढी टोलीले अवलोकन गरेको समूहका उपाध्यक्ष केशव धितालले बताएका छन। यस वर्ष जिल्लमै उत्कृष्ट सामुदायिक वनको पुरस्कार पाएको वन उपभोक्त समुहले लोप उन्मुख सालक संरक्षणमा उल्लेख्य भुमिका खेल्दै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार