Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए

540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
१० हजार ८ सय ८६ जनाको पीसीआर र ४ हजार ९ सय २२ जनाको एन्टिजेन विधिबाट गरीएको परीक्षण्मा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या ७ लाख ४६ हजार ७ सय ३ पुगेको छ । 
यस्तै बितेको २४ घण्टामा १ हजार ९ सय ९३ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको ६ लाख ४९ हजार ७२ जना पुगेको छ । अहिले नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २९ हजार चार सय ४४ पुगेको छ ।
यसैगरी मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ९१ पुगेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif