Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको भैसेबाट लागुऔषध सहित २ युवा पक्राउ

Screenshot_20210728-20133-1627482643.jpg

फोटो:जिप्रका मकवानपुर

१३ साउन,हेटौंडा। मकवानपुरको भिमफेदी -१ भैसेबाट लागुऔषध नाईट्रोभेट,डाईजेपाप,नुफिन र फेनारगन सहित दुई युवा पक्राउ परेका छन।  

प्रहरी चौकी भैसेको टोलीले सवारी चेकजाँचका क्रममा हेटौडा तर्फ बाट काठमाण्डौतर्फ जांदै गरेको प्रदेश ०३–०–००१ ज ००३३ नम्बरको यात्रु बाहक सुमोलाई चेकजाँच गर्दा,सुमोमा सवार दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय गौरवराज सेढाईलाई   लागुऔषध नाईट्रोभेट २ सय ३३ ट्याब्लेट फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। सेढाईले उक्त लागुऔषध झोलामा लुकाई छिपाई बोकेका थिए।  

त्यसैगरी प्रहरीको चेकिङ टोलीले हेटौंडाबाट काठमाण्डौ जांदै गरेको ना १ ज २५०७ नम्बरको यात्रु बाहक जिपलाई चेकजाँच गर्दा उक्त जिपमा सवार मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय राज मुक्तानलाई लागुऔषध ३५ एम्पुल  डाईजेपाप,३५ एम्पुल फेनारगन र  ३५ एम्पुल नुफिन सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए।पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।उक्त लागूऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार