Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुख्यमन्त्री पौडेलले गरे चुरियामाई सुरुङमार्गको पूनःनिर्माणको शिलान्यास

Screenshot_20210729-13523-1627546081.jpg

१४ साउन,हेटौंडा। मकवानपुर र बाराको सिममा अवस्थित राणाकालिन चुरियामाई सुरुङमार्गको पूनःनिर्माण कार्यको शिलान्यास गरिएको छ।  

मुख्यतय हेटौंडा-१५ मा पर्ने उक्त सुरुङमार्गको पूनःनिर्माण कार्यको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज शिलान्यास गरेका हुन। 

 सुरुङमार्ग निर्माणको लागि बागमती प्रदेश सरकारको रु ४ करोड ५७ लाख २० हजार ७ सय ७ रुपैयाँ लागतमा आगामी २०७९ साल बैशाख मसान्तसम्ममा १ सय ९८ मिटर लम्बाईको सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख  सहदेव बहादुर भण्डारीले बताएका छन।

उक्त सुरुङमार्ग १०४ बर्ष अघी नेपाली इन्जिनियर स्वर्गीय डिल्लीजङ थापा नेतृत्वसहितको प्राविधिक टोलीले हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाईमा करिब ५०० मिटर सुरुङमार्ग निर्माण गरी भीमफेदी–अमलेखगञ्जसम्म यातायत संचालनमा हुने गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार