Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ पिस पार्कमा रानीको वृक्षारोपण,सालक केजको उदघाटन

Screenshot_20210730-19341-1627652999.jpg

भीमसेन पौडेल

१५ साउन,हेटौडा ।हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्त समुहले छैठौं राष्ट्रिय वन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।समुहले शुक्रबार हेटौंडा-६ शान्तिटोलमा रहेको स्वर्गीय विपी गणेशमान पार्क र पार्कमा रहेको बाल उद्यानमा वृक्षारोपण गरि सालको संरक्षणका लागि बनाइएको सालक केजको उदघाट्न गरेर वन दिवस मनाएको हो।

कार्यक्रममा तेजपात,धुपी,बडहर,अमला, गोलमोहर लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो।हेटौडा उपमहानगरपालिका उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।  कार्यक्रमको बोल्दै प्रमुख अतिथि लामाले रानी सामुदायिक वनले सालक संरक्षणमा ठुलो भुमिका खेलेको बताइन। 

कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँई,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने, सव डिभिजन वन कार्यालय हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा,सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, वन समूहका उपाध्यक्ष केशव धिताल, सल्लाहकार कृष्ण विडारी,भरत सापकोटा,कामधेनु बचत तथा ऋण सहकारीका अध्यक्ष उदय विडारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा स्वर्गीय  विपी गणेशमान ट्रष्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमसेन पौडेलले पार्क,सालक केज र बाल उद्यानको  आय व्यय विवरण प्रस्तुत गरेको थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार